कानुन व्यवसायीको ठहरः देशमा हुकुमी शासन
कानुन दिवसका अवसरमा बुधबार नेपाल बार एसोसिएनमा आयोजित कार्यक्रमका सहभागीहरु । कार्यक्रममा बोल्ने वक्ताहरुले देशमा कानुनको उपहास भएको र हुकुमी शासन बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
प्रकाशित मिति:
May 09, 2013