पूर्वराजा ज्ञानेन्द्र बारामा

छोरा पारस शाहलाई अचानक हृदयघात भएपछि उनले आफ्नो भ्रमण स्थगित गरेका थिए ।
त्यसपछि ज्ञानेन्द्र आज भ्रमणका लागि सिमरा प्रस्थान गरेका हुन् ।
यसअघि उनको भ्रमणलाई धार्मिक भनिए पनि राजनीतिक षड्यन्त्र भन्दै विरोध समेत गरिएको थियो ।
प्रकाशित मिति:
June 07, 2013