• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » पूर्व कम्लरीहरुको बन्दले तराईका २२ जिल्ला अस्तव्यस्त
पूर्व कम्लरीहरुको बन्दले तराईका २२ जिल्ला अस्तव्यस्त

जेठ २१ । कमलरी हत्या र कमलरीहरु माथि भैरहेको यौन शोषणको छानबिन, कमलरी प्रथाको अन्त्य तथा मुक्त कमैयाहरुको उचित ब्यावस्थापन लगायतका माग राखेर केही समययता आन्दोलन गर्दे आएका पूर्ब कम्लहरीहरुले प्रहरी हस्तक्षेपका विरुद्ध आज तराईका विभिन्न जिल्ला बन्द गर्दा त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।

कम्लहरीका क्षेत्रमा क्रियासिल विभिन्न संघ संस्थाले गरेको बन्दका कारण दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बढि प्रभाब परेको छ । ती जिल्लामा विहानैदेखि यातायातका साधन संचालनमा आएका छैनन भने बजार, शैक्षिक संस्था पनि ठप्प छन् ।

दाङको लालमटीयाकी सृजना चौधरीको ललीतपुरमा कम्लरी बसेकै अबस्थामा रहस्यमय मृत्यू भएको भन्दै घटनाको छानविन गरि दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ ।

लामो समय सम्म जिल्ला केन्द्रीत आन्दोलन गर्दे आएका उनिहरुको माग सम्बोधन नभएपछि कम्लहरीहरुले राजधानी केन्द्रीत आन्दोलन पनि गर्दे आएका छन् । आन्दोलनकै क्रममा अस्ति आइतवार सिँहदरवार घेराउ गरेका कम्लरीमाथि प्रहरीले दमन गरेको थियो । दाङमा पनि मुक्त कम्लहरीहरुको शान्तिपूर्ण धर्नामा प्रहरीले हिजो हस्तक्षेप गरेको थियो ।

प्रकाशित मिति: June 04, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


राष्ट्रियसभाको मतदान शुरु

मुख्यमन्त्री छान्न माओवादीलाई सकस

टेलिकमकाे मोबाइल फोन नेट नचलेर धुरु...

प्रदेश तीनका सांसदले बस्न भाडाको घर...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • विसं २०७५ का लागि १३ पात्रो स्वीकृत
  • Watch Nepali Model- Baby Thapa
  • Miss Nepal Payal Shakya 2004
  • दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै
गृह पृष्ठ |