• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » चार दल र सरकार विरुद्ध आन्दोलन झनै चर्कने
चार दल र सरकार विरुद्ध आन्दोलन झनै चर्कने

जेठ २१ । प्रमुख भनिएका मधेसी मोर्चासहित चार दल र वर्तमान मन्त्रीपरिषदका विरुद्ध आन्दोलनरत दलहरुले आन्दोलन झनै चर्काउने निर्णय गरेका छन् ।

नेकपा–माओवादी, फोरम नेपाल र संघीय समाजवादी पार्टीका शिर्ष नेताहरु सम्मिलित आज बसेको बैठकले सरकार विरोधी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेका हुन् ।

बैठकले अहिलेको दलको कार्यशैलीप्रति आपत्ति समेत जनाएको छ ।

प्रकाशित मिति: June 04, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


माओवादी केन्द्रका यी हुन् १३ राष्ट्...

राष्ट्रियसभामा तालमेल गर्न वाम र मध...

मुख्यमन्त्री छान्न माओवादीलाई सकस

आचार्य र राईबिच सहमति बनेन, प्रदेश ...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • Miss Nepal Payal Shakya 2004
  • आगलागीमा परी पैँतालीस लाखभन्दा बढीको क्षति
गृह पृष्ठ |