एसएलसीको रिजल्ट एक हप्ता पछि आउदै

पत्रपत्रिकामा एसएलसीको परीक्षाफल प्रकाशन गर्दा कार्यालयलाई आर्थिक भार बढेको भन्दै अब आफ्नो वेभसाइट र सातभन्दा बढी इन्टरनेट सेवा तथा एसएमएसमार्फत तत्कालै परीक्षाफल जान्न सकिने व्यवस्था भइरहेको परिक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
प्रकाशित मिति:
June 06, 2013