न्युजिल्याण्डमा ६.९ रेक्टरभूकम्प , सुनामीको चेतावानी

भूकम्प ६.९ रेक्टर स्केल मापन गरिएको पनि बिबिसीले जनाएको छ । भुकम्प एक मिनेट सम्म आएको बताइएको छ ।
उक्त भूकम्पको केन्द्रबिन्दु आसपासकै इलाकामा ३१ किलोमिटर गहिराई मा ४२.०५०० डिग्री दक्षिणी आक्षांस र १७४.९४०० पूर्वी देशान्तरमा रहेको जनाइएको छ ।
भूकम्पको क्षतिको बारेमा भने केही विवरण आइसकेको छैन। सो शक्तिशाली भूकम्पपछि सुनामीको चेतावानी दिइएको बताइएको छ ।
प्रकाशित मिति:
July 21, 2013