राप्रपा नेपाल प्रश्नावली बनाउने प्रस्तावको विपक्षमा

समितिद्वारा गठित कार्यविधि निर्माण उपसमितिले ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्षलगायत विभिन्न आन्दोलनहरुका भावना र प्राप्त उपलब्धिलाई संस्थागत गर्न अन्तरिम संविधानले प्रत्याभूत गरिसकेका ती विषयमा प्रतिकूल नहुनेगरी मात्रै प्रश्नावली बनाउने प्रस्ताव तयार गरेको छ ।
राप्रपा नेपालका मुख्य सचेतक दीनानाथ गिरीले आफ्नो फरक विचारलाई प्रश्नावलीमा समावेश नगराउने सो प्रस्ताव स्वीकार्य नहुने भएकाले समितिको बैठकमा बस्नुको औचित्य नहुने बताए ।
प्रकाशित मिति:
February 01, 2015