दिल्ली सडकमा पानी- पानी

दिल्लीको नरेला, बुराडी नत्थु क्षेत्रमा पानीले गर्दा सडक जाम भएको छ । सडक भरि पानी जाम भए पछि सर्बसाधारणले हौरानी बोहोनु परेको छ ।
बाटोमा पानी जमेकोले स्कुलका विद्यार्थी हरु समस्यामा परेका थिए। सरकारले सडक नाली लाई व्यवस्थित गर्न सकेकोले पानी पर्नासाथ यस्तो समस्या आइरहने स्थानिय बताउछन ।
प्रकाशित मिति:
July 21, 2013