नायक रणबीर भड्किलो प्रेममा फसेकोप्रति आमाबुवालाई पीर

रणबीर र उसकी प्रेमिका कैटरिना कैफको अर्धनग्न तस्बीर म्यागेजिनमा छापिएपछि बाबुआमा ऋषि कपुर र नितु सिंहले आक्रोश पोखेका हुन् ।
गुपचुप रुपमा कट्रिना कैफसँगको अफयेर चलिरहेको अवस्थामा कैटरिनासँगको सम्बन्धलाई लिएर सञ्चार माध्यममा निकै चर्चा हुन थालेपछि बाबुआमालाई पीर परेको हो ।
यसरी निजी जीवनका कुरा बाहीर आउँदा छोराको करिअर नै संकटमा पर्ने भन्दै कुनै जमानीकी चर्चित अभिनेत्री समेत रहेकी नितु निकै चिन्तित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
प्रकाशित मिति:
July 30, 2013