भैसीले मान्छेको बच्चो जन्माएपछि....
कुरो थाईल्याण्डको हो । त्यहाँ एक भैसीले मानिस जस्तो देखिने बच्चालाई जन्म दिएर सबैलाई आश्यर्चमा पारेको छ ।
अमेजिंग एडं डट कमका अनुसार बच्चाको हात खुट्टा अलग भएपनि टाउको र मुख भने मानिसको बच्चा जस्तै देखिने छ ।
तर उक्त बच्चाको जन्मेको केही घण्टामै मृत्यु भएको छ ।
प्रकाशित मिति:
July 02, 2013