मतदाता नामावलीसहितको ल्यापटप काठमाडौँ कार्यालयबाटै चोरियो
फोटोः फाइल |
जिल्ला निर्वाचन कार्यालय काठमाडौंबाट मदतादा नामावली संकलन गरिएको एउटा ल्यापटप गायब भएको हो ।
अन्नपूर्णमा छापिएको खबर अनुसार उक्त ल्यापटपमा करिब ढेडसय मतदाताको अभिलेख थियो।
जिल्ला निर्वाचन कार्यालयले ल्यापटप गायब भएको एकसाता वितिसक्दा पनि अहिलेसम्म उक्त ल्यापटप कहाँ छ र कसले लग्यो भन्ने पत्तो समेत पाउन सकेको छैन ।
उक्त ल्यापटपमा रहेका मतदाताको अभिलेख अन्यत्र नरहेकाले मतदाता नामावली अध्यावधिक गर्न सकिएको छैन ।
प्रकाशित मिति:
July 22, 2013