भारतमा पनि दोस्रो चुनावको विरोधमा जुलुस
अखिल भारत नेपाली एकता मञ्च (रजि.)द्धारा संविधानसभाको निर्वाचन बहिष्कार अभियानमा निकालिएको जुलुस । नेकपा-माओवादीले हिजोदेखि यथास्थितिमा चुनाव हुन नदिने भन्दै बहिस्कार अभियान सुरु गरेको हो । फोटो : विष्णु केसी, फेसबुक
प्रकाशित मिति:
July 26, 2013