बिजुलीबाट चार्ज हुने कार विश्व बजारमा आउदै
बीएमडब्लु आइ-३ कार अर्को हप्ता सोमवार विश्वका तिन ठुला शहर लन्डन, न्युयोर्क र बेजिगंमा आउने भएको छ ।
बीएमडब्लु को छोटो सुपर मिनी कार भएको बताइएको छ । कारको बिषेशता भनेको जम्मा ३ घन्टामा बिजलीबाट चार्ज हने बताइएको छ यो कार प्रति घण्र्टा ९३ को गतिमा चलने गर्दछ ।
जर्मनी कम्पनीको वातावरणीय स्वस्थ्यताको लागि यो अति उपयोगी रहेको बताइएको छ । र यसको लागत भने ५००० पाउन्ड राखिएको छ । कार्बन फाइबरको प्लास्टिक र अलमुनियम बाट बनेको यो कार १२०० किलो तौल रहेको बताइन्छ ।

प्रकाशित मिति:
July 28, 2013