निशु अग्रवाललाई मिस मारवाडीको उपाधि
साउन १३ । निशु अग्रवालले मिस मारवाडी नेपाल,फेस अफ दि इयर १०१३ को उपाधि हात पारेकी छिन । २३ जना प्रतिस्पर्धीलाई उछिन्दै भोटे बहालकी निशुले प्रतियोगिताको उपाधि हात पार्न सफल भएकी हुन । उनले उपाधिसँगै अन्ना लिफानको स्कुटी, एच डि कलर्स मोबाइल र लोट्स हर्बलको तर्फबाट गिफ्ट ह्याम्पर जितेकी छन ।
यस्तै काजल सेठियालाई फर्स्ट रनर अप र पूजा अग्रवाललाई सेकेण्ड रनर अप भएकी छिन । काजलले उपाधिसँगै एउटा ल्यापटप ,कलर्सका तर्फबाट मोबाइल र लोटसका तर्फबाट गिफ्ट ह्याम्पर जितेकी छिन् भने पूजा अग्रवालले हिलटेकको तर्फबाट फेमिली भिजिटको प्याकेज जितेकी छिन्।
।मारवाडी समुदायमा भएका प्रतिभालाई उजागर गर्न मिस मारवाडीको आयोजना गरीएको मारवाडी समाजले जनाएको छ ।
प्रतियागितामा २३ जना मारवाडी युवती प्रतिस्पर्धामा गरेका थिए ।

प्रकाशित मिति:
July 28, 2013