लुटेराका नायक नायिका
बलिउड फिल्म लुटेराको बारेमा जानकारी दिनका लागि आयोजित कार्यक्रममा सोनाक्षी सिन्हा र साथमा रणवीर सिंह । बलिउडमा आउदो जुन ७ मा रिलिज हुने नयाँ फिल्म लुटेराको बारेमा उक्त कार्यक्रमा जानकारी दिइएको थियो ।
प्रकाशित मिति:
July 02, 2013