इराकमा कारबम विस्फोटमा ४८ जनाको मृत्यु

बग्दादको विभिन्न स्थानमा गरी १० स्थानमा कारबम विस्फोट भएको अनतराष्टिय सन्चार माध्यमले जनाएका छन । बम कारमा लुकाएर राखिएर विष्पोट गराइएको थियो । पाँचवटा कार बम सिया मुसलमानहरुको बाहुल्यता भएको क्षेत्रमा विष्पोट भएको थियो । विष्पोटनमा सुन्नी समुदायको हात रहेको अनुमान गरीएको छ ।
त्यसैगरी इराकमा यस बर्षको सुरुदेखि हालसम्म भएका बिभिन्न आक्रमणमा तीन हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
प्रकाशित मिति:
July 29, 2013