• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » अलिकति लोडसेडिङ घट्यो, आजैदेखि लागू हुने यस्तो छ नयाँ तालिका
अलिकति लोडसेडिङ घट्यो, आजैदेखि लागू हुने यस्तो छ नयाँ तालिका

साउन १ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधि केही मात्रामा घटाएको छ ।

आजबाट लागू हुने गरी प्राधिकरणले नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अबदेखि सातामा २७ घण्टा लोडसेडिङ हुने छ ।

यस अघि सातामा ३५ घण्टासम्म लोडसेडिङ गर्दै आईरहेको प्राधिकरणले नदी तथा जलासयमा पानीको मात्रा बढेकाले लोडसेडिङको समयावधी कटौति गरेको जनाएको छ ।

नयाँ तालिका अनुसार अब सातामा दुई दिन साढे ४ घण्टा, ३ दिन ४ घण्टा, एक दिन साढे ३ घण्टा र एक दिन साँढे २ घण्टा लोडसेडिङ हुने छ ।


प्रकाशित मिति: July 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |