सरसफाई समेत नगरिएको भेटिएपछि दुई औषधि पसल बन्द
साउन १९ । बजार अनुगमन टोलीले शुक्रबार झापामा दुई औषधि पसल बन्द गराएको छ ।
अनुगमनका क्रममा पसल सञ्चालक नभेटिएको, सरसफाइ गरेको नपाइएको र आवश्यक कागजात कमी देखिएकाले दुर्गा औषधि पसल र आकाङ्क्षा औषधि पसल बन्द गराइएको जिल्ला अनुगमन समिति झापाले जनाएको छ ।
औषधि व्यवस्था विभागको विराटनगर कार्यालयका कर्मचारी हीरानन्द झासहित जिल्ला अनुगमन समितिले शुक्रबार भद्रपुरका आधा दर्जनभन्दा बढी औषधि पसलको अनुगमन गरेको थियो । रासस

प्रकाशित मिति:
August 02, 2013