कांग्रेस ट्रेड युनियनको पाचौ महाधिवेशन सुरु
महाधीवेशनको उद्घाटन सत्रमा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा सहित दर्जन बढी कांग्रेस नेताहरु उपस्थित भएका छन ।
कार्यत्रममा सम्बोधन गर्दै सभापति कोइरालाले विवाद नगरी चुनावमा होमिन सबै लाई आग्रह गरेका छन । पार्टी आन्तरिक द्वन्द्वमै अल्झियो भने चुनावी नतिजा कांग्रेसको पक्षमा नआउने भएकोले बिवाद नगरी महाधिवेशन सम्मन्न गर्नका लागि सबै कार्यकर्तालाई सुझाब दिएका थिए ।
तर पर्टिका अर्का प्रभावशाली नेता शेर बहादुर देउवा पक्षले पनि छुट्टै होटलमा आफ्ना पक्षका कार्यकर्ताहरुसँगको भेटघाट गरिरहेका छन्।
महाधिवेशनमा १६ सय प्रतिनिधि उपस्थित रहेको छन ।
प्रकाशित मिति:
August 25, 2013