रुपन्देहीको मर्चवारमा प्रहरी र स्थानीयबिच झडप

गत साउन २८ गते धोवीको शव नालामा भेटिएको र प्रहरीले उनको मृत्युबारे छानबिन नै नगरी दाहसंस्कार गरेको भन्दै स्थानीयवासीले प्रहरी चौकीवरिपरि प्रर्दशन गरेपछि भिड नियन्त्रण गर्न प्रहरीले अश्रुसेल प्रहार गरेको छ।
त्यस क्रममा दुई जना प्रदर्शनकारी घाइते भएको जनाइएको छ ।
प्रकाशित मिति:
August 25, 2013