के टक्ला होलान त ? शहिद कपुर !
एमिनेसन गरीएको फोटोमा कपुर |
फिल्म निर्माता विशाल भरद्वाजले शेक्सपियरको नाटक ट्रेजिटी हेम्लेटमा फिल्म बनाउने भएकोले शहिदलाई यस्तो रुपमा देखिने बताइएको छ ।
शाहिदले ट्रेजिटी हेम्लेटमा लरेंन्सको हेयरस्टाइल यस्तो बनाएर फिल्मलाई जिवन्त बनाउनु पर्ने छ । तर शाहिद हैमलेटमा आफ्नो कमाल मुडुलो बनाउछन की नाई यो भने अबका केही दिनमा थाहा हुने बताइएको छ ।
प्रकाशित मिति:
August 17, 2013