भत्किएको रन वे १ घण्टा लगाएर मर्मत, अवतरण पुन: सुचारु
साउन ३२। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रन वे पुन: भत्किएको छ ।
विमानस्थलको रन वे भत्किएपछि अन्तराष्ट्रिय विमानलाई डाईभर्ट गरिएको गरीएको थियो ।
नेपालको एक मात्र अन्तराष्ट्रिय बिमानस्थल राम्ररी ममर्त नगरी टालटुल मात्र गरीएकोले समय समयमा यस्तो अवरोध हुने गरेको छ ।
१ घण्टा लगाएर रनवे मर्तत पछि ३ बजेपछि अवतरण सुचारु भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति:
August 16, 2013