यति एयरमा चरा ठोकियो
साउन ३२ । काठमाडौबाट पोखरा उडान भर्न लागेको बिमान त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमै चरासँग ठोकिएको छ।
आज बिहान फ्लाईट नम्बर ७६५को रनवेमा यति एयर लाईनको बिमान चरासँग ठोकिएको छ ।
चरा ठोकिए एपनि बिमानमा कुनै क्षती भएको छैन । टेकअप लिनु अगावै चरा ठोकिएका कारण बिमान मानवीय क्षति नभएको बिमानस्थल स्रोतले बताएको छ ।
नियमित उडानको क्रमा फ्लाइट नम्वर ७६५ को उक्त यति बिमान रनवेबाट टेकअप हुने समयमा चरा ठोकिन पुगेको थियो ।

प्रकाशित मिति:
August 16, 2013