भारतबाट पूर्वप्रधानमन्त्री परिचमान नेपाल फिर्ता, अवस्था गम्भीर, अहिले नर्भिकको भेन्टिलेटरमा
साउन ३० । पूर्वप्रधानमन्त्री परिचमान श्रेष्ठलाई भारतबाट नेपाल ल्याइएको छ । उनको स्वास्थ्य अवस्था सुधार भएर भने नेपाल ल्याइएको हैन ।
एक महिना लामो उपचार गराउदा पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई नेपाल नै ल्याइएको हो ।
अहिले उनको राजधानीको नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।
भारतको महेदान्त अस्पतालमा उपचाररत उनको बोली बन्द भएपछि नेपाल फर्काइएको बताइएको छ ।
मेदान्त अस्पतालमा सिंहको अवस्था नाजुक बनेपछि अस्पतालले नेपाल लैजान सुझाव दिएपछि उनलाई गएराति ११ बजे नेपाल ल्याइएको हो ।

प्रकाशित मिति:
August 14, 2013