मलेसियामा बस दुर्घटनामा दुई नेपालीको मृत्यु
भदौ । बिहीबार भएको मलेसियामा बस दुर्घटनामा दुई नेपालीले ज्यान गुमाएका छन् ।
उक्त दुर्घटनामा दुई नेपालीका साथै ३७ जनाको निधन भएको थियो ।
पर्यटकीय नगरी गेन्तिङ हाइल्याण्डबाट राजधानी क्वालालम्पुरतर्फ आउँदै गरेको यात्रुबाहक बस जलान गेन्तिङ चिनियाँ मन्दिर नजिकैको सडकबाट ६० फिट तल खस्न पुगेको थियो ।
बस दुर्घटनामापरि नगेन्द्र राई र प्रेमबहादुर बुढा मगरको मृत्यु भएको हो । मृतक दुवै नेपालीको शव पोष्ट मार्टमका लागि क्वालालम्पुर अस्पतालमा राखिएको बताइएको छ ।

प्रकाशित मिति:
August 26, 2013