बहाराइनमा गरे नेपालीले आत्महत्या

सोलुखुम्बुको मुक्ली ९ का २० वर्षे युवा देवराम राईले त्यहाँ आत्महत्या गरेका हुन् ।
अल्फा सिग्मा म्यानपावर धुम्बाराहीमार्फत् बहराइन पुगेको राईले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन ।
उनको शवलाई अहिले नेपाल ल्याउने प्रयास भईरहेको बताइएको छ ।
प्रकाशित मिति:
August 26, 2013