नेपाली राष्ट्रिय क्रिकेट टिम सिंगापुर जादै

समुह ए मा भारतसंगै रहेको नेपालले प्रतियोगिता अन्तरगत आफ्नो पहिलो खेलमा अफगानिस्तान भिडेने छ । भने नेपालले भदौ ४ गते भारत र ५ गते पाकिस्तानको खेल खेल्ने छ । इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिता यही भदौ १ गतेवाट सुरु भएको छ ।
प्रकाशित मिति:
August 15, 2013