सिन्धुलीमा जीप दुर्घटना तीनको मृत्यु् ,४ घाइते

ओखलढुङ्गा च्याङ्नाम ७ का ४० वर्षिय नरवहादुर सार्की उनकी छोरी १८ वर्षिया रिता र हरी थापाको मृत्यु भएको छ । यस्तै जीप चालक सिन्धुपाल्चोकका आशीष श्रेष्ठ र यात्रुहरु ओखलढुंगा, कुन्बासाँधका विनोद कार्की, सोही स्थानका दीपक श्रेष्ठ र खोटाङका रामचन्द्र राई गम्भिर घाइते भएको प्रहरीको बताएइको छ ।
ज १ ज १८९ नम्बरको टाटा सुमो जिप उदयपुरको घुर्मीबाट काठमाडौं आउदै गर्दा वीपी राजमार्गको निर्माणधीन सडक खण्डमा दुर्घटना भएको हो । जिपमा ११ जना यात्रु चढेका थिए ।
प्रकाशित मिति:
September 16, 2013