चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो सदस्य बो लार्ई आजीवन जेल चलान

अदालतले उनलाई घुस खाएको र सत्ताको दुरुपयोग दोषी पाइएकोले आजिवन कारागार चलान गरिएको हो । चीनको सरकारी समाचार एजेंसी सिन्हका अनुसार घुस लिएर बढि धनमान कमाएको र सार्वजनिक सम्पतिको हिनाविना गरेको आरोप रहेको बताएको छ ।
![]() |
बो लाई आजीवन कारावारको सजाय सुनाउदै अदालतका न्यायधीस |
बो द्धारा आफूमाथि लागेको सार्वजनिक सम्पत्तिको प्रयोगमा लापर्वाही भएको स्वीकार गरेका छन् । तर, भ्रष्टाचारको आरोप भने उनले अस्वीकार नसको समाचमरमा जनाइएको छ ।
प्रकाशित मिति:
September 22, 2013