नेपालको पेनाल्टी रोक्ने अफगान गोलकिपरलाई २० हजार अमेरिकी डलर

गत आइतबार अफगानिस्तानविरुद्धको खेलमा नेपालले ८७ औ मिनेट पाएको बललाई उनले बचाउ गरेका थिए।
पेनाल्टीलाई रोकेका ले अफगानिस्तानका राष्ट्रपति हामिद कारजायीले अफगान गोलकिपर मन्सुर फगिरयारलाई उक्त पुरस्कार दिने जनाएका हुन।
नेपालले हानेको पहिलो पेनाल्टी रोकेका मन्सुरले रेफ्रिले फल दिएपछि पुन: हानेको बल पनि उनले उत्कृष्ट बचाउ गरेका थिए ।
यस खेलबाट अफगानिस्तान फाइलनमा पुगेको थियो ।
प्रकाशित मिति:
September 11, 2013