सेनाको गाडीले ठक्कर दिदाँ एकको मृत्यु
भदौ २६ । काठमाडौंको भद्रकालीमा नेपाली सेनाको गाडीको ठक्करले एक जनाको ज्यान गएको छ ।
सोलुखुम्बु घर भएका वर्ष २९ का धनबहादुर बस्नेतको ज्यान गएको हो ।
बा २३ प २२८ नम्बरको मोटरसाइकल लाई सेनाको बा १ ग २४५६ नम्बरको गाडीले ठक्कर दिँदा उनको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।
ठक्कर दिएको सेनाको गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
September 11, 2013