नाइजेरियामा विद्रोही समूहको विद्युतीय धरापमा परी ८७ को मुत्यु

बोर्ना राज्यको बेनिसिक सहरमा बोको हरामले विद्युतीय धरापको आक्रमणमा उनीहरुको ज्यान गएको बताइएको छ ।यस्तै उनीहरुले सर्वसाधारण घरमा गएर पनि मानिसमाथी गोली चलाएको समाचारमा जनाइएको छ ।
नाइजेरियालाई इस्लामिक राज्य घोषणा माग गर्दै बोको हराम समूहले सन् २००९ देखि सशस्त्र संघर्ष गर्दै आएको छ।
प्रकाशित मिति:
September 20, 2013