सोह्रश्राद्ध आजदेखि सुरु
असोज ४ । हिन्दु परम्पराअनुसार सोह्रश्राद्ध
आजदेखि सुरु भएको छ ।आश्विन कृष्ण प्रतिपदादेखि औंशीसम्म पितृलाई तर्पण दिएर सोह्रश्राद्ध गर्ने गरिन्छ ।
पितृलाई आफनो तिथिमा जल अर्पण तथा पिण्ड दिएर आजका दिनबाट १६ दिनसम्म हिन्दुपरम्परा अनुसार आफ्ना दिवंगत बुवाआमाको सम्झनामा ब्रामण बोलाई घरमा अथबा नजिको तिर्थस्थलमा स्नान गरि धार्मिक मान्यता अनुसार तर्पण दिई पुजा गर्ने प्रचलन रहेको छ ।
आजका दिनबाट १६ दिन सम्म लसुन, प्याज माछामासु, नखाने परपरा रही आएको छ ।
सोह्रश्राद्ध सकिए लगत्तै नेपालीको महान चार्ड दशै लाग्दछ ।

प्रकाशित मिति:
September 20, 2013