पशुपतिका मुल पुजारी भट्टले दिए राजीनामा

बिहीबार बसेको सञ्चालक समिति परिषद्को १२२ औं बैठकमा मूल भट्ट पुजारीले राजीनामा दिएका हुन् ।
नियमावलीअनुसार भट्टले आफ्नो पदबाट राजीनामा दिन चाहेमा परिषदमार्फत संरक्षकसमक्ष दिने सक्ने व्यवस्था छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनले पारिवारिक कारण देखाउँदै स्वैच्छिक राजीनामा दिएको बताएको खबर कान्तिपुरले छापेको छ ।
प्रकाशित मिति:
September 21, 2013