भारतको कारण पोल्ट्री व्यवसाय संकटमा
भारतबाट आयातित गुणस्तरहिन दाना, भ्याक्सीन, चल्लाको कारणले नेपालमा वर्डफुल भित्रिएको जनाउँदै राजधानीमा आयोजित एक अन्तरक्रियामा उनले सम्बोधन गर्दै भारतीय एकाधिकार बजारका कारणले नेपालमा कुनै पनि उद्योगधन्दा फस्टाउन नसको बताएका छन।
उनले विगतमा गलैचा उद्योग र गार्मेन्ट उद्योग धरासायी भएको अवस्थाको विश्लेषण गर्दै आत्मनिर्भर बन्न पुगेको पोल्ट्री व्यवसाय पनि एकाधिकार बजारको सिकार
भएको बताएका छन् ।
यस्तै एनेकपा (माओवादी) केन्द्रीय सदस्य देवेन्द्र पौडेलले सरकारको ढिलासुस्ती र लापरवाहीका कारण बर्डफ्लु रोग लागेको र यो षड्यन्त्र भएको जस्तो पनि छ, सरकारले प्राविधिक समिति बनाएर छानविन गर्नु आवश्वक रहेको बताएका थिए ।
प्रकाशित मिति:
September 20, 2013