राजदुत शर्मालाई फिर्ता बोलाउने निर्णय

कतार सरकारले नै नेपाली राजदूत शर्मालाई तुरुन्त फिर्ता बोलाउन नेपाल सरकारलाई दबाब दिएपछि शुक्रबार प्रचण्ड निवास लाजिम्पाटमा बसेको एमाओवादी केन्द्रीय कार्यालयको बैठकले फिर्ता बोलाउने निर्णय भइसकेको बताइएको छ ।
एमाओवादीले पार्टीको नै वेइज्जत गरेको ठहरसहित उनलाई फिर्ता बोलाउने निष्कर्ष लिएको बताइएको छ । शर्मा राजदूत नियुक्त भएर गएदेखि राजदुतको कामप्रति बफदार नभएको नेपाली कामदारको पक्षमा काम गर्न नसकेको र बिभिन्न समयमा बिवादमा आइरहेकोले गर्दै शर्मालाई फिर्ता बोलाउने सहमत भएको लाजिम्पाट स्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति:
September 20, 2013