मूल्य वृद्धिको विरोधमा आयल निगम घेराउ

विहान ९ बजेदेखि ११ बजेसम्म निगमको केन्द्रीय कार्यालय बबरमहल १४ विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै धर्ना दिएका छन् ।
निगमले महिनादिनमै दोस्रो पटक गत मंगलबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसको चौतर्फी विरोध भईरहेको छ ।
प्रकाशित मिति:
September 13, 2013