निलो अनुहार भएका मान्छेको निधन
विश्वका एक अनौठा व्यक्ति जसको शरिर पुरै निलो देखिन्थ्यो । आम सर्बसाधारण भन्दा फरक निलो रङको अनुसार भएको एक मात्र व्यक्ति पल कैरासन को ६२ वर्षको उमेरमा निधन भएको छ ।

अमेरीकाका पल जन्मदा गेरो वर्णका थिए तर ४७ वषेको उमेरमा अल्गाएरिया या सिल्वर पायजनिङ नमको बीमारीले उनको शरिर सबै निलो भएको थियो ।
उनी मुटु रोग र निमोपनियाका कारण ज्यान गएको अस्पतालले जनाएको छ ।
निलो हुने बिमारी भएपछि उनको शरिरमा शक्ति ह्रास हुदै गएको थियो जसका कारण उनी सामान्य हिडडुल बाहेक केही काम गर्न सक्दैनथिए ।

अमेरीकाका पल जन्मदा गेरो वर्णका थिए तर ४७ वषेको उमेरमा अल्गाएरिया या सिल्वर पायजनिङ नमको बीमारीले उनको शरिर सबै निलो भएको थियो ।

निलो हुने बिमारी भएपछि उनको शरिरमा शक्ति ह्रास हुदै गएको थियो जसका कारण उनी सामान्य हिडडुल बाहेक केही काम गर्न सक्दैनथिए ।
प्रकाशित मिति:
September 28, 2013