पाकिस्तानमा बम विस्फोट हुँदा ३१ को मुत्यु

पेशावरको व्यस्त क्षेत्र ख्वानी बाजारमा तालिबान र अल कायदाका समुहले बिष्पोट गराएको हुन सक्ने बताइएको छ ।
घाईतेहरुको लेडी रिडिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पेशावरमा एक हफ़्ता अगाडी पनि एक चर्चमा आत्मघाती बिष्पोटनमा ८० जनाको ज्यान गएको थियो ।
प्रकाशित मिति:
September 29, 2013