भारतीय प्रहरी नेपालमा पसेको विरोधमा सरकार र दुतावासमा विरोध–पत्र
![]() |
उदय बहादुर चलाउने |
राष्ट्रिय युवा जनस्वयंसेवकका अध्यक्ष उदय बहादुर चलाउने, क्रान्तिकारी युवा विङ्सका संयोजक माधव थापा, युवा जनसुरक्षा बलका प्रतिनिधि सुजन र नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) राष्ट्रिय अधिवेशन आयोजक समिति सदस्य जित बहादुर लामाले विरोध पत्र बुझाउँदै भारत सरकारलाई आफ्नो धारणा सार्वजनिक गर्न माग गरेका छन् भने यस्ता घटनाहरु दोहोरिन नदिन र नेपालको सार्वभौमसत्ताको सम्मान गर्न भारत सरकारलाई सचेत गराएका छन् ।
प्रकाशित मिति:
September 19, 2013