दशरथ रंगशालामा टिकट लिने दर्शकको भिडभाड
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुका साढे ६ बजेपछि हुने खेलका लागी टिकट लिनेको भिड अहिले देखि नै सुरु भएको छ ।
पहिलो खेलमा बंगलादेशलाई २–० पराजित गरेपछि जित हासिल गरेको हुनाले समर्थकहरु पनि उत्साहित भएर टिकट लिइरहेका छन ।
दर्शकको भिडभाडले त्यस वरपरको ट्राफिक जाम समस्या बढ्न थालेको छ ।
प्रकाशित मिति:
September 03, 2013