चार दलले विदेशीको इसारमा गृहयुद्ध निम्त्याउदै :केसी
असोज १४ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चार दलको सिन्डिकेट र विदेशीको चलखेलद्धारा देशमा गृहयुद्ध गराउन खोजिरहेको बताएका छन् ।
केसीले चार दलका शीर्ष नेताहरु बिदेशी प्रभुको इशारामा शक्तिमा पुग्न नेपाली राष्टियता नै धरापमा पारेर गृहयुद्धलाई गराउन खोजेको आरोप पनि लगाएका छन् ।
आज ललितपुरमा आयोजित जनमोर्चाको आमसभालाई सम्बोधन क्तममा केसीले नेकपा-माओवादी लगायतका सानदललाई बाहिर राखेर गरिएको निर्वाचनले देशमा सामाधान ननिस्कने बरु युद्ध निम्त्याउने दाबी गरेका हुन् ।

प्रकाशित मिति:
September 30, 2013