यी हुन्, हुन खोजिरहेका विश्वकै होचा भैरहवाका ७३ वर्षिय 'नाउ'
नेपालमा पछिल्लो समय विश्वकै होचा व्यक्तिका रुपमा चर्चामा आएका व्यक्ति हुन् । खगेन्द्र थापामगर र चन्द्रबहादुर डाँगी तर फेरी अर्का होचा नेपालीले पनि हरुको सुचीमा देखा पर्न भएका छन् ।
उनीहुन भैरहवाका ७३ वर्षिय नाउ, यतिखेर गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेका छन् । उनी मात्र ४१ सेन्टिमिटर अग्ला रहेको छन् ।
अहिले ताइवानका ६८ सेन्टिमिटर अग्ला व्यक्तिको गिनिजबुकमा रेकर्डमा रहेका छन् । सम्भवत अब नाउ नै गिनिजबुकमा होचा व्यक्तिको नाम रहने छ

प्रकाशित मिति:
October 01, 2013