सञ्जय दत्त जेल बाहिर
बडिउड नायक सञ्जय दत्त साढे चार महीना पछि जेलबाट निक्लिएका छन् । उनलाई कारगारले १४ दिनको लागी बिदा दिइएको हो ।
उनी पुणे कारगारबाट निस्किएर सिधै घर गएको भारतिय सञ्चार माध्यमले जनाएका छन् ।
भारतिय कारागारमा रहेका हरेक कैदीले पाउने छुट्टीको अधिकारको रुपमा उनले पनि १४ दिनको लागी बिदामा पाएको हुन्। दत्त १४ दिन पछि पुन: कारागारको उपस्थित हुनु पर्ने छन् ।
उनलाई टाडा अदालतले ९ एमएमको पोस्तोल र एके-४७ राइफल अबैध रुपमा राखेको र १९९३ मार्चमा बिष्पोटन काण्डमा सम्लग्नता आरोपमा दोषी ठहर गरी करागार चलान गरिएको थियो

प्रकाशित मिति:
October 01, 2013