सप्तरीमा प्रहरी र मधेसी फोरम हानाहान
कात्तिक १४ । सप्तरीमा प्रहरी र मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ताबीच झडप भएको छ ।झडपमा फोरमका दुई कार्यकर्ता र पाँच प्रहरी जवान घाइते भएका छन् ।
मोटरसाइकलमा तीन जना चढेको भन्दै प्रहरीले फोरमका कार्यकर्तालाई नियन्त्रणमा लिएपछि राजविराजमा झडप भएको हो ।
प्रहरीले धर्नामा बसेकी सप्तरी क्षेत्र नम्बर ४ की फोरम उम्मेदवार रेणुकुमारी यादवलाई समेत नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति:
October 31, 2013