तराई भूमिगत समूहद्धारा उम्मेदवार गोली काण्डको जिम्मेवारी
असोज १८ । तराईमा भूमिगत क्रियाकलाप गर्दै आएको मधेश मुक्ति टाइगर्स (तराई) र तराई जनतान्त्रिक पार्टी (मधेश) ले नेकपा एमालेका उम्मेदवार मोहमुद आलममाथि भएको गोली प्रहारको जिम्मेवारी लिएको छ ।
बारा क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएका आलममाथि शुक्रवार मध्यान्ह अज्ञात समूहले गोली प्रहार गरेको थियो । उनको अवस्था गम्भीर छ ।
उक्त समूहले विज्ञप्ति जारी गर्दै अन्य उम्मेदवारहरुलाई पनि उम्मेदवारी फिर्ता लिन धम्की दिइएको छ ।
विज्ञप्तिमा मंसिर ४ को निर्वाचनको औचित्य नभएको समेत उल्लेख गरिएको छ । जुन विज्ञप्ति यस्तो छ:

प्रकाशित मिति:
October 04, 2013