चीनले चेन ई-३ अन्तरिक्ष यान चन्द्रमामा पठाउदै
चीनले आउदो डिसेम्वरमा चेन ई-३ नामक अन्तरिक्ष यान चन्द्रमामा पठाउने जनाएको छ ।
चिनियाँ स्टेट एडमिनिस्ट्रेशन अफ साइंस, टेक्नोलोजी एंड इन्डस्ट्री फर नेशनल डिफेन्सको अध्यनले उक्त यान चन्द्रमा पठाउन लागेको हो ।
चिनियाँ समाचार एजेंसी सिन्हाका अनुसार चेन ई-३ मा चन्द्रमामा झर्नका लागी एक बिषेश उपकरण र रोवर लगिने छ ,जसले गर्दा यान लाई सजिलै चन्द्रमामा ओर्लन सहयोग हुने बताईएका छ ।

प्रकाशित मिति:
November 26, 2013