हनुमान ढोका परिसरको छविमा धब्बा (फोटोफिचर)
मन्दिरै मन्दिरले भरिभराउ पर्यटकियस्थल हनुमान ढोका दरवार क्षेत्र खुल्ला संग्रालयको रुपमा पनि विश्भर परिचित छ । यो क्षेत्र विश्व सम्पदाको सुचिमा समेत सुचिकृत भईसकेको छ ।
विश्वका विभिन्न मुलुकबाट यो क्षेत्र घुम्न आउने प्रति पर्यटक ७०० रुपैया प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ । यो क्षेत्रको अवलोकनअध्ययन, अनुसन्धान गर्दै आनन्द लिन र आफ्ना क्यामरामा ती दृश्यहरु लिनु उनीहरुको उद्देश्य रहन्छ । तर सम्बन्धित निकायको कमी कमजोरीका कारण यो क्षेत्रको वातावरण बिग्रदै जान थालेको छ ।
यस क्षेत्रमा अव्यवस्थित तरिकाले सवारी साधन पार्किङ गरिनु तथा सरफाई नगरिनुले यस क्षेत्रले विश्वभर नकरात्मक असर पुर्याईरहे पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । अव्यवस्थित सवारी पार्किङले पर्यटकहरुले यस क्षेत्रमा राम्ररी घुम्न पाईरहेका छैनन् भने फोहोरका कारण मुख छोपेर समेत हिड्न पर्यटकहरु बाध्य भएका छन् ।
हेर्नुहोस् हाम्रो क्यामेरामा कैद भएका केही दृश्यहरु:

प्रकाशित मिति:
November 25, 2013