सरिता गिरीलाई पति शोक
मंसिर १५ । नेपाल सद्भावना पार्टीकी अध्यक्ष एवम् पूर्व श्रममन्त्री सरिता गिरीलाई पति बियोगको शोक परेको छ ।
६२ वर्षीय लक्षमण गिरीको गए राती धरानस्थित विपी मेमोरियल हस्पिटलमा निधन भएको हो । पतीको पार्थिव शरिरलाई आइतवार काठमाडौं ल्याएर अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
गिरीका दुई छोरी र एक छोरा रहेका छन् ।

प्रकाशित मिति:
November 30, 2013