परिवर्तन र अग्रगमनका लागी यथास्थितिवादीहरु हाबी :भट्टराई
मंसिर १५ । एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा संक्रमणकाल लामो हुदै गएकाले नेपाली क्रान्ति र तिब्र परिवर्तनका काम हुन नसकेको बताएका छन् ।
अहिलेको परिस्थितीमा यथास्थितिवादी हाबी भएकाले परिवर्तन र अग्रगमनका बिषयमा अगाडी बढ्न केही अवरोध सृजना भएको बताएका छन् ।
यस्तौ अर्को प्रसग्गमा उनले नयाँ संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको पुन: निर्वाचन हुनु पर्ने बताएका छन् । यस अघि पनि ब्यवस्थापिकाले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गरेको हुनाले नयाँ ब्यवस्थापिका आएपछि स्वत नै पुन: प्रक्रियामा जानु पर्न उनले बताए । यसमा कुनै विबाद गर्न नहुने बताए ।
संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. ४ बाट उम्मेदवार दिएका भट्टराईले आफ्ना लागी भोट दिएका सबैलाई धन्यबाद दिदै चुनाव हारेपनि यस क्षेत्रको विकासमा सधै प्रतिबद्ध रहिरहेने बताए ।

प्रकाशित मिति:
November 30, 2013